मुख्य सामग्रीमा जानुहोस्
शिखर नगरपालिका डिजिटल सिफारिस प्रणाली

अनलाइन सिफारिस सेवा

घरबाटै सिफारिसका लागि निवेदन दिनुहोस्, कागजात अपलोड गर्नुहोस् र निवेदन कहाँ पुग्यो हेर्नुहोस्।

कसरी निवेदन दिने

  1. सेवा छान्नुहोस्चाहिएको सिफारिस खोजेर चाहिने कागजात हेर्नुहोस्।
  2. फारम भर्नुहोस्विवरण भरेर कागजातको फोटो वा PDF अपलोड गर्नुहोस्।
  3. निवेदन नम्बर राख्नुहोस्पेश भएपछि पाउने नम्बरबाट स्थिति हेर्न सकिन्छ।
  4. सिफारिस लिनुहोस्स्वीकृत भएपछि वडा वा पालिकाबाट सिफारिस प्राप्त गर्नुहोस्।